Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleबढ्न थाल्यो काठमाडौं उपत्यकामा वायु प्रदूषण

बढ्न थाल्यो काठमाडौं उपत्यकामा वायु प्रदूषण


काठमाडौं । जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वातावरणविद्का अनुसार वर्षाको मात्र र हावाको गति कम हुने भएकाले यो सिजनमा काठमाडौं उपत्यकामा धूलो र धुवाँको मात्र बढ्ने गर्दछ ।

खेतीपातीका लागि खेतमा आगो बाल्ने, सवारीसाधनको धुवाँ, सडकमा उड्ने धूलो, उद्योगधन्दा लगायतबाट निस्कने हानिकारक ग्यासले गर्दा यस याममा काठमाडौं विश्वकै प्रदूषित सहर समेत बन्ने गरेको छ । अहिले काठमाडौं उपत्यका वरिपरिका विभिन्न डाँडाबाट हेर्दा शहरमाथी धूलो र धुवाँको तह प्रष्ट देख्न सकिन्छ ।

(फोटो – क्षितिज तामाङ, नेपाल फोटो लाइब्रेरी)

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6