Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalप्रधानमन्त्री सुशीला कार्कीविरुद्ध जेन जि युवाको प्रदर्शन

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध जेन जि युवाको प्रदर्शन


काठमााडौं । पछिल्लो समय जेन जि युवाहरु सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध प्रदर्शनमा उत्रिन थालेका छन् । बिहिबार काठमाडौंको माइतिघरमा जेनजीका विभिन्न समुहले सरकार विरूद्ध प्रदर्शन गरेका छन् ।

पम्प्लेट सहित जेन जि समुहले प्रदर्शन गरेका हुन । उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर “ओलीको खेलमा, सुशीलाको झेलमा, जेन जि सबै जेलमा”, “सुशीलाको पाराले दुख पाए साराले”, “जेन जीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी” जस्ता पम्प्लेट, प्लेकार्ड प्रदर्शन गरेका छन् ।

(फोटो – नेपाल फोटो लाइब्रेरी)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6