Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalबालुवाटारमा सर्वपक्षीय बैठक, यस्ता छन एजेण्डा

बालुवाटारमा सर्वपक्षीय बैठक, यस्ता छन एजेण्डा


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बोलाइएको सर्वपक्षीय बैठक बालुवाटारमा बसेको छ । बालुवाटार बैठकमा राजनीतिक दलका नेता, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतको उपस्थिति रहेको छ ।

Photo-NPL

आगामी प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न भन्दै बोलाइएको बैठकमा निर्वाचन आयोगले तयारी र कार्यतालिका बारे जानकारि गराएको छ । भदौ २३ र २४ को जेन जि बिद्रोहबाट गठन भएको कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेर तयारीलाई तिब्रता दिदैआएको छ । पछिल्लो छलफल निर्वाचनको वातावरण बनाउने प्रक्रियाको निरन्तरता भएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6