Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसुदूरपश्चिम रोएल्स एनपीएल सिजन- २ को फाइनलमा

सुदूरपश्चिम रोएल्स एनपीएल सिजन- २ को फाइनलमा


एनपीएल सिजन- २ को पहिलो क्वालिफायरमा विराटनगर कींग्सलाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम रोएल्स फाइनलमा पुगेको छ । सुदूरपश्चिम रोयल्सले दिएको १५६ रनको टार्गेट पछ्याएको विराटनगर किङ्‍स १४.१ ओभरमै ७८ रन बनाएर अलआउट भएको हो ।

लिग चरणको अन्तिम खेलमा विराटनगरले विष्फोटक ब्याटिङ गर्दै १४८ रनको लक्ष्य १२ ओभर भित्रै पूरा गरेको बदला तीन दिनपछिको खेलमा सुदुरपश्चिमले लिएको छ । अब सुदूरपश्चिमले उपाधिका लागि क्वालिफायर २ को विजेतासँग खेल्नेछ। सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। विराटनगरले भने लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबीचको इलिमिनेटरको विजेतासँग खेल्नेछ। Photo-Npl



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6