Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनपीएल सिजन- २ : लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा

एनपीएल सिजन- २ : लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा

काठमान्डु गोर्खाज ४ विकेटले पराजित 


काठमाडौं । लुम्बिनी लायन्स काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) सिजन – २ को  दोस्रो क्वालिफायरमा पुगेको छ ।

Photo- NPL

काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर जित हात पारेको हो । लुम्बिनीले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बिहीबार विराटनगर किंग्ससँग खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग ७७ रनले पराजित भएको थियो । Photo- NPL


ट्याग : ##CAN, ##Cricket, ##Nepal Premiar legue, ##NPl Season- 2
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6