ललितपुर महानगरको १०७ औं स्थापना दिवस, यसरी मनाइयो
ललितपुर । ललितपुर महानगरपालिकाले आज आफ्नो १०७ औं स्थापना दिवस मनाएको छ । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतकाे उपस्थितिमा महानगर दिवस मनाइएको हो ।

महानगर दिवसका अवशरमा नगरको सामाजिक,सांस्कृतिक लगायतका क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सम्मान गरिएको छ ।


कार्यक्रममा सांस्कृतिक गतिविधिका साथै नेवारी पहिरन, परम्पराको झल्को दिइएको थियो । Photo: NPL
















तपाईको प्रतिक्रिया