एमालेमा नेतृत्व छान्ने मतगणना, कस्ले मार्ला बाजि ?
काठमाडौं । नेकपा एमालेको नेतृत्व र पदाधिकारी छान्न भएको मतदानको मतगणना भइरहेको छ । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले मतगणना जारी रहेको र करिब १२:३० बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिनुभएको छ ।
मतगणना जारी रहदा अहिले हल बहिर उम्मेदवार र कार्यकर्ताको भीडभाड लागेको छ । कस्ले जित्ला भन्ने कौतुहलता नेता कार्यकर्तामा देखिएको छ । Photo-NPL















तपाईको प्रतिक्रिया