Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalरिहाइ प्रक्रिया पूरा गर्न रास्वपा सभापति रवि भैरहवा जादै

रिहाइ प्रक्रिया पूरा गर्न रास्वपा सभापति रवि भैरहवा जादै


काठमाडौं । रिहाइ प्रक्रिया पूरा गर्न रास्वपा सभापति रवि लामिछाने भैरहवा जिल्ला अदालततर्फ निस्किनुभएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खराब मौसमका कारण भैरहवाको उडान हुन नसकेपछि चितवनको भरतपुर हुँदै भैरहवा हिड्नुभएको हो । भरतपुरबाट रास्वपा सभापति रवि  गाडीमा भैरहवा पुग्ने बताइएको छ ।
आज समेत शुक्रबार भएकोले रिहाइ प्रक्रिया कहिले टुंगिन्छ निश्चित भएको छैन । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6