Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalराजनीतिक अभियानमा सक्रिय रवि, भेटे जेन जि आन्दोलनका शहीद परिवार

राजनीतिक अभियानमा सक्रिय रवि, भेटे जेन जि आन्दोलनका शहीद परिवार


काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जमानत राखेर छुटेपछि राजनीतिक गतिविधिमा सक्रिय बन्न थाल्नुभएको छ ।

चितवनमा पुगेर नयाँ शक्ति कुलमान घिसिङ, हर्क साम्पाङ, बानेन शाह सबैलाई मिलाएर अघि बढ्ने बताउनुभयो । निर्णायक वार्ताको तयारी भइरहेको भनिदैगर्दा चितवनबाट  काठमाडौँ आए लगत्तै विमानस्थलबाट सिधै जेनजी आन्दोलनका शहीद परिवार भेट्न पुग्नुभएको छ ।

जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यल बबरमल पुगेर रास्वपा सभापनि लामिछानेले केही परिवारसँग भेटघाट गर्नुभएको छ । उहाँ भेटका कर्ममा भाबुक देखिनुभएको छ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6