Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalइस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन

इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन


काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको उपाधि इस्ट बंगालले जितेको छ । फाइनलमा नेपालको एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो ।

लिग चरणमा दुई खेलमा जित र २ बराबरीसहित घरेलु टोली एपीएफ शीर्ष दुईमा रहेर फाइनलमा पुगेको थियो। इस्ट बंगालले भने एपीएफबाहेक अन्य टोलीलाई हराउँदै शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो। Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6