Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalरविको स्वागतमा रास्वपा पार्टी कार्यालयमा भिडभाड

रविको स्वागतमा रास्वपा पार्टी कार्यालयमा भिडभाड


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टी कार्यालय फर्किने भएसँगै समर्थक र कार्यकर्ताको भीड लागेको छ ।

पार्टी कार्यालय बनस्थलीमा स्वागतका लागि हजारौं तयार अवस्थामा हुनुहुन्छ। बाजागाजा र नाचगान सहित लामिछानेको स्वागतको तयारी भइरहेको छ ।

शुक्रबार मात्रै धरौटी जमानतमा रास्वपा  सभापति रवि रिहा हुनुभएको थियोे । रिहाइसँगसँगै पार्टी गतिविधिमा सक्रिय हुनुहुन्छ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6