Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalजेन जि अभियन्ता मिराज ढुङ्गानासहित युवाहरुको माइतीघरमा आन्दोलन

जेन जि अभियन्ता मिराज ढुङ्गानासहित युवाहरुको माइतीघरमा आन्दोलन


काठमाडौं । माइतीघर मण्डालामा भेला भएर जेन जि अभियन्ता मिराज ढुङ्गाना, जेन्जी आन्दोलनका घाइते र निकोलस भुसाल समूहले आन्दोलन गरेका छन् ।

आन्दोलनमा सहभागि युवाहरुले विगतकै निरन्तरताको निर्वाचन युवाहरुको चाहाना नभएको भन्दै संविधान संशोधन मार्फत निर्वाचन प्रणाली र शासकिए स्वरुप फेर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन । उनीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहित सुशासनको प्रतिबद्धता सरकारले दिनुपर्ने माग अघि सारेका छन् ।

जेन जि आन्दोलनका माग र मुद्धालाई कार्यान्वयन गर्न, आन्दोलनका क्रममा युवामाथी गोली हान्नेलाई कारबाही गर्न माग गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6