Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalजेन जि युवाको असल नियतमै घुसपैठ हुँदा देशमा ठूलो क्षति: पुर्वगृहमन्त्री लेखक

जेन जि युवाको असल नियतमै घुसपैठ हुँदा देशमा ठूलो क्षति: पुर्वगृहमन्त्री लेखक


काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोग मात्रै नभएर बयानका लागि जहाँपनि उभिन तयार रहेको बताउनुभएको छ । आयोगमा बयान दिएपछि पत्रकार सम्मेलन गर्दै यस्तो बताउनु भएको हो ।

आफूले गृहमन्त्रीका रुपमा जेन जि आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश नदिएको, देशमा अशान्ति हुने, बलपूर्वक दबाउने बारे पूर्व निर्णय नभएको निवर्तमान गृहमन्त्री लेखकले बताउनुभयो । आन्दोलनको सुरक्षा र बलप्रयोग बारे सम्बन्धित सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयबाटै कानुन अनुसार निर्णय हुने उहाँको जवाफ छ ।

जेन जि युवाहरूको असल नियत र शान्तिपूर्ण आन्दोलनमा नियोजित घुसपैठबाट देशमा ठूलो क्षति भएको, युवाहरुले ज्यान गुमाउनुपरेको तत्कालीन गृहमन्त्री लेखकले जिकिर गर्नुभएको छ ।

यस्तो छ लेखकले जाँचबुझ आयोगमा दिएको बयान : final draft ramesh lekhak



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6