विश्वभर उल्लासका साथ गरियो नयाँ वर्ष २०२६ को स्वागत
काठमाडौं । आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ र विश्वभर उल्लासका साथ नयाँ वर्ष मनाइएको छ ।
विश्वका नेताहरुले नयाँ वर्षको अवसरमा शुभकामना दिंदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन्। अष्ट्रेलिया, अमेरिका, बेलायत, जापान लगायतका विश्वभरका प्राय मुलुुकका शहरहरुमा अतिसवाजीसहित सांगीतिक उत्सव आयोजना गरिएका छन् ।

नेपालका काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनमा आन्तरिक र विदेशी पर्यटकसहित नयाँ वर्ष सांगीतिक माहोलमा मनाइएको छ।
















तपाईको प्रतिक्रिया