मधेशी राजनीतिक अगुवाहरुले मनाए धोती दिवस
काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाएको छ ।

काठमाडौंको माईतीघरमा भेला भएर जनमतका नेताहरुले आज धोतीपहिरिएर यो दिवस मनाएका हुन् । दिवस मनाउनको लागि अध्यक्ष राउत स्वयम सडकमा आउनुभएको छ ।

“धोती टोपी एक हौ” भन्ने नारा लगाउदै सिके राउत ,पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला हुँदा देशका तराई मधेशका नागरिकहरु समेत सहभागि बन्नुभएको थियो ।















तपाईको प्रतिक्रिया