सिड्नीका म्याक्स बाबु (महेश प्रसाई) को नयाँ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । सिड्नीमा बस्दै आउनुभएका म्याक्स बाबु (महेश प्रसाई) को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
म्याक्स र रचना रिमालको सुमधुर स्वर रहेको “लाग्छ सरमै” बोलको गित सोमबार सिड्नीमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा गरिमा शर्मासंगै स्वयम गायक म्याक्स समेत मुख्य भूमिकामा देखिनु भएको छ ।
ट्याग : ##NepaliSong, #Australia, #nepali, #news













तपाईको प्रतिक्रिया