Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News“देश नै नरहने चिन्ता बढ्यो” – पूर्वराजा शाह

“देश नै नरहने चिन्ता बढ्यो” – पूर्वराजा शाह


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो देश नबनेको चिन्ता मात्रै रहेकोमा अहिले देश नै नरहने हो कि भन्ने चिन्ता पर्न थालेको बताउनु भएको छ ।

३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा भिडियो सन्देश जारी गर्दै उहाँले नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहनु परेको संकटले चिन्तित बनाएको बताउनु भएको छ । देशको अवस्थाले चिन्ता बढाएको उहाँले बताउनुभएको छ ।

भिडियो सन्देशमा पूर्वराजा शाहले भन्नुभएको छ – ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6