Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनिर्वाचन वैशाख २१ मा सार्न पूर्वप्रमुख निर्वाचन आयुक्तको सुझाव 

निर्वाचन वैशाख २१ मा सार्न पूर्वप्रमुख निर्वाचन आयुक्तको सुझाव 

"देश र विदेशका सबैलाई मतदानको अवसर दिनुपर्छ"


काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सबैले मतदानको अवसर पाउनेगरि निर्वाचनलाई वैशाख २१ मा सार्न उपयुक्त हुने सुझाव दिनुभएको छ ।

देश तथा विदेशमा रहेका सबै मतदाताहरूलाई मतदानको अवसर दिन निर्वाचन २ महिना पछि सार्न उपयुक्त हुने उहाँले  बताउनुभएको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले लोकतन्त्रमा सबैले निर्वाचनमा मत हाल्न पाउने अधिकार भएकाले यसको व्यवस्था गर्न सुझाव दिनुभएको छ ।

अधिकतम मत खस्नेगरि सबैलाई मताधिकार दिएमात्रै निर्वाचनको विश्वास बढ्ने बताइन्छ । निर्वाचन तोकिएको मितिबाट केही समय पछि सारेर मताधिकार सुरक्षित गर्न धेरैले सुझाव दिइरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6