Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalपरिवर्तनकारी नीति र नेतृत्वसहित पार्टी एकताबद्ध बन्छ : प्रदिप पौडेल

परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टी एकताबद्ध बन्छ : प्रदिप पौडेल


काठमाडौं । कांग्रेस नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने बताउनु भएको छ ।

बालुवाटारमा महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा, नेता शेखर पक्षका नेताबीच वार्ता भइरहदा उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत  यस्तो जानकारी दिनुभएको हो । महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले भृकुटिमण्डपमा विशेष महाधिवेशन गरिरहदा सभापति पक्षका नेताहरु अबैधानिक भनिरहेका छन् ।

विशेष महाधिवेशनबाट नयाँ नितीसँगै नेतृत्व समेत फेर्ने गृहकार्य भईरहदा कांग्रेसलाई फुटबाट बचाउनुपर्ने दबाब बढेको छ । विशेष महाधिवेशन पक्षका नेताहरुले नितीमा सुधार, एक्लै चुनाव लड्ने प्रतिबद्दतासहित चुनावमा सम्मानजनक टिकट बाँडफाडको प्याकेजमा सहमति खोजिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6