Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेतृत्व फेर्नुपर्ने भन्दै कांग्रेस विशेष महाधिवेशनस्थलमा नारावाजी 

नेतृत्व फेर्नुपर्ने भन्दै कांग्रेस विशेष महाधिवेशनस्थलमा नारावाजी 


काठमाडौं । ‘हलको माग पूरा गर, नेतृत्व परिवर्तन गर’ भन्दै विशेष महाधिवेशनस्थलमा नाराबाजी गर्न थालिएको छ ।

महाधिवेशन प्रतिनिधिहरुले गगन-विश्व चाहिन्छ, झुठो वार्ता चाहिदैन भन्दै नारावाजी गरेका हुन् । अब वार्ताका नाममा अलमलमा नपर्न महामन्त्री द्वय गगन थापा, विश्वप्रकाश शर्मामाथी दबाब बढाईएको छ ।

यता, कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको छ । सार्वजनिक कार्यतालिकामा आजै साँझ ९ बजेका लागि मतदानको समय तोकिएको छ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6