Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसर्वोच्च अदालत जाँदै देउवा पक्ष, कस्तो आउला फैसला ?

सर्वोच्च अदालत जाँदै देउवा पक्ष, कस्तो आउला फैसला ?


काठमाडौं । कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको टिमलाई निर्वाचन आयोगले दिएको आधिकारिकता विरुद्ध संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको केन्द्रीय समिति बैठक निर्वाचन आयोगको निर्णयविरुद्ध सर्बोच्च अदालत जाने निर्णय गरेको हो । यता, निर्वाचन आयोगको निर्णयविरुद्ध रहेको नेता शेखर कोईराला पक्ष भने सडकमा नजाने भएको छ । चुनाव प्रभावित हुने कुनै क्रियाकलाप गर्ननहुने निष्कर्षमा पुगेको कोइराला पक्ष अदालतबाटै निर्णय आउँने बताइएको छ ।

आयोगको निर्णयविरुद्ध संवैधानिक, राजनीतिक र कानुनी निकास खोज्ने निर्णय गरेको देउवा पक्ष अदालत जादा कस्को पक्षमा आउला त फैसला ? अब अदालततर्फ सबैको ध्यान सोझिएको छ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6