शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रामा ब्रेक
काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ ।
स्वकीय सचिव भानु देउवाले यो निर्वाचनमा पूर्वप्रधानमन्त्री देउवा उम्मेदवार नबन्ने जानकारी गराउनुभएको हो । योसँगै जेन जि प्रदर्शनले कांग्रेस सभापति शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रामा ब्रेक लागेको छ ।















तपाईको प्रतिक्रिया