गगन थापाले छाडे काठमाडौं- ४, सर्लाही-४ बाट चुनाव लड्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा निर्वाचन क्षेत्र फेरेर सर्लाही–४ बाट उम्मेदवार बन्नुहुने भएको छ ।
फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गरेर सर्लाही पुग्नु भएको हो ।यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आउनुभएको थियो ।















तपाईको प्रतिक्रिया