काठमाडौं इलामहुुँदै रास्वपा बरिस्ठ नेता बालेन शाह पाँचथर पुग्नुभएको छ ।

चुनाव प्रचारप्रसार र आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ट नेता बालेन शाह पाँचथरको फिदिम बजारमा पुग्नुभएको हो। आजै बिहान उहाँ इलाम पुग्नुभएको थियो । Photo- NPL















तपाईको प्रतिक्रिया