रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे पाथीभरा दर्शन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङको पाथीभरा पुगेर दर्शन गर्नुभएको छ ।

रास्वपाको चुनावी अभियानका क्रममा पूर्वी नेपाल पुग्नुभएका शाहले आज बिहान पाथीभरा माताको दर्शन गर्नुभएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा ५ बाट चुनाव लड्दै हुनुहुन्छ । जहाँ एमाले अध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री केपी ओली चुनावी मैदानमा हुनुहुन्छ । Photo- NPL















तपाईको प्रतिक्रिया