Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसभापति चुनिएको ८ दिनपछि पार्टी कार्याल पुगे गगन थापा

सभापति चुनिएको ८ दिनपछि पार्टी कार्याल पुगे गगन थापा


काठमाडौं । सभापतिमा चुनिएको ८ दिनपछि गगन थापा पदबहालीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुग्नुभएको छ ।

कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिनुभएका गगन थापासहितका पदाधिकारी आज पार्टी कार्यालय सानेपा पुग्नुभएको हो । विशेष महाधिवेशनबाट पदाधिकारी  चुनिएको ८ दिनपछि पदबहालीका लागि केन्द्रीय कार्यालय नेताहरु पुग्दा भीडभाड देखिएको थियोे ।

पदबहालीका र केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुग्दैगर्दा महामन्त्री प्रदिप पौडेलले अब हुने निर्णयले कांग्रेससँगै देशलाई नयाँ गन्तव्य दिने बताउनुभएको छ । चुनावी घोषणा पत्रको तयारीमा रहेको कांग्रेसले चुनावपछिको प्रधानमन्त्रीका रुपमा गगनलाई अघि सार्दैछ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6