Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalमाघ १४ देखि १७ गतेसम्म ‘काठमाडौँ महोत्सव २०८२’ आयोजना हुँदै 

माघ १४ देखि १७ गतेसम्म ‘काठमाडौँ महोत्सव २०८२’ आयोजना हुँदै 


काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले यही माघ १४ देखि १७ गतेसम्म ‘काठमाडौँ महोत्सव २०८२’ आयोजना गर्दैछ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर  संघले यसबारे जानकारी दिइएको हो। महोत्सवमा खानपान, व्यवसायीक उत्पादनका स्टल, उद्धमी बन्नेहरुका लागि ज्ञान, सीप लगायतको परामर्शका लागि विभिन्न स्टलहरु रहनेछन् ।
नेपाल उद्योग वाणिज्य महासंघले व्यवसाय प्रवर्द्धन र बजारिकरणको अभियानका रुपमा देशभर यस्ता महोत्सवलाई निरन्तरता दिदै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6