रास्वपा वरिष्ठ नेता बालेन शाह सुदुरपश्चिम दौडाहामा
काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा सुदुपश्चिम दौडाहामा हुनुहुन्छ ।

डडेलधुरा, बैतडी र दार्चुला पुगेका शाहलाई हेर्ने,भेट्ने समर्थकको भीडभाड लागेको थियोे । रास्वपा डडेलधुराका उम्मेदवार डा.तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग उहाँले भेट गर्नुभएको थियो ।

दार्चुलामा शाह पुग्दा थामिनसक्नु भिड लागेको थियो । समर्थकको भीड छिचोल्न शाहलाई निक्कै गार्हो परेको थियोे ।















तपाईको प्रतिक्रिया