काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको उडल्यान्ड होटलको माथिल्लो तलामा रहेको डान्स वारको आगलागी नियन्त्रणमा आएको छ ।

दरबारमार्गमा रहेको उडल्यान्ड होटलको माथिल्लो तलामा रहेको डान्स वारमा केही घण्टा अघि आगलागी भएको हो । आगलागीबाट कुनै मानवीय क्षति नभएपनि ठूको भौतिक क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन। Photo-NPL
















तपाईको प्रतिक्रिया