Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन

एनआरएनए विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन

परराष्ट्रमन्त्री को अध्यक्षतामा गठित समितिमा को-को १५ सदस्य ?


काठमाडौं । एनआरएनएको १२औं विश्व सम्मेलनका लागि सरकारले उच्चस्तरीय आयोजक समिति गठन भएको छ।

गैह्र आवासीय नेपाली संघ एनआरएनएको सम्मेलन फागुन २९ देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा गठित आयोजक समितिमा १५ सदस्य रहेका छन् ।

उच्चस्तरीय आयोजक समिति गठन गरिएको बारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ आयोजक समितिः

अध्यक्ष : परराष्ट्र मन्त्री
सदस्यहरू : राष्ट्रिय योजना आयोग
सचिव, परराष्ट्र मन्त्रालय
सचिव, अर्थ मन्त्रालय
सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
प्रमुख कार्यकारी अधिकृत, नेपाल लगानी बोर्ड
सह–सचिव, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा
सह–सचिव, आर्थिक कूटनीति महाशाखा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
अध्यक्ष, नेपाल उद्योग परिषद्
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

गैर आवासीय नेपाली संघका अध्यक्षद्वय बद्री केसी र महेशकुमार श्रेष्ठ,
गैर आवासीय नेपाली संघ प्रमुख कार्यकारी अधिकृत ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6