Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleपत्रकार सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार

पत्रकार सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार

 श्रद्धाञ्जली दिन पशुपति पुगे बालेन सँगै कुलमान घिसिङ


काठमाडौं । पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार  गरिएको छ ।

श्रद्धाञ्जली दिन कलाकारहरुसँगै कुलमान घिसिङ , बालेन शाह पनि पशुपति पुग्नुभएको छ । अछाममा बेहोस हुनुभएका पत्रकार सिटौलाको उपचारका क्रममा निधन भएकाे थियोे । सिटौलाको शव अन्तिम श्रद्धाञ्जलीका लागी केही समय चलचित्र विकास बोर्डमा पनि राखिएको थियो

अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएको छ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6