Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalपर्यवेक्षण संस्थालाई निर्वाचन आयोगको अभिमुखिकरण तालिम

पर्यवेक्षण संस्थालाई निर्वाचन आयोगको अभिमुखिकरण तालिम


काठमाडौं । निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण अनुमति प्राप्त राष्ट्रिय संस्थाहरूलाई आज अभिमुखिकरण तालिम दिएको छ ।

अभिमुखीकरण कार्यक्रम अन्तर्गत पर्यवेक्षणको काम र पर्यवेक्षकले खेल्नुपर्ने भुमिका बारे जानकारी दिइएको आयोगले जनाएको छ । फागुन २१ को निर्वाचनमा पर्यवेक्षकका रुपमा नेपालीसँगै विदेशी पर्यवेक्षकले अनुमति लिएर निर्वाचन व्यवस्थापनको काम गर्नेछन् । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6