कलाकार सुनिल थापाकाे पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं । कलाकार सुनिल थापाकाे आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

छाेरा अनमाेलले थापाको पार्थिव शरिरमा दागगबत्ती दिनुभएको छ । थापाको सम्मानमा राष्ट्रिय झण्डा ओडाएर सम्मान गरिएको छ । Photo- NpL















तपाईको प्रतिक्रिया