निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन युवाको खबरदारी !
काठमाडौं । फागुन २१ को निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन युवाले खबरदारी गरेका छन्।
माइतीघर मण्डलामा भेला भएर युवाहरूले नागरिक सचेतनासँगै सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् । खबरदारी कार्यक्रममा विभिन्न नारा, ध्यानाकर्षण सहितका प्लेकार्ड प्रदर्शनी गरिएका छन् । Photo-NPL















तपाईको प्रतिक्रिया