Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपर्थमा नेपाली समुदायसँग राजदूत चित्रलेखा यादवको अन्तरक्रिया हुँदै

पर्थमा नेपाली समुदायसँग राजदूत चित्रलेखा यादवको अन्तरक्रिया हुँदै


काठमाडौं ।  एनआरएनए वेस्टर्न अष्ट्रेलियाले पर्थमा रहेका नेपाली समुदायसँग अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवसँग भेटघाट र अन्तरक्रिया कार्यक्रम आयोजना गर्नेभएको छ ।

आगामी शनिबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म Mo:Mo Planet, Victoria Park मा उक्त कार्यक्रम राखिएको एनआरएनए वेस्टर्न अष्ट्रेलियाले जनाएको छ । NRNA Western Australia ले अभियान Nepali Association of Western Australia NAWA Inc. र Perth Nepali Mandir & Community Center (Pashupatinath Bouddhanath Western Australia- PBWA) को  सहकार्य गर्न लागेको हो ।

एनआरएनए वेस्टर्न अष्ट्रेलियाले नेपाली समूदायमा हुने राजदूत यादवसँगको छलफल अर्थपूर्ण हुने, कूटनीतिक सेवा र नेपालको दूतावाससँग नेपाली समूदायको सम्बन्ध बलियो बन्ने विश्वास लिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6