Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalबालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी,यस्तो छ आरोप 

बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी,यस्तो छ आरोप 


काठमाडौं ।  रास्वपा बरिस्ठ नेता बालेन्द्र शाह (बालेन) विरुद्ध झुटो विवरण पेश गरी नागरिकताको थर परिवर्तन गरेको भन्दै उजुरी परेको छ ।

शुक्रबार युवराज सफलले गृह मन्त्रालयमा शाहले आफूखुसी थर परिवर्तन गरेको नागरिकता रद्द गर्न, पाँच वर्ष कैद स’जाय र एक लाख रुपैयाँ जरिवानाको मागदाबीसहित उजुरी दिनुभएको हो । २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर उल्लेख भए पनि २०७९ असार १९ गते काठमाडौं महानगरपालिकाको मेयर बनेपछि लिएको नागरिकताको प्रतिलिपिमा ‘शाह’ थर प्रयोग गरिएको आरोप उजुरीमा लगाइएको छ।

झुटो विवरण पेश गरी थर परिवर्तन गरेको भन्दै तत्काल पक्राउ गरी आवश्यक कानुनी कारबाही गर्न समेत उजुरीमा माग गरिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6