Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यपूर्व तनावको असर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यपूर्व तनावको असर

विमानस्थलमै अलपत्र पर्नथाले यात्रु


काठमाडौं । मध्यपूर्वका देशमा बढेको तनावको असर नेपालस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा देखिएको छ ।

मध्यपूर्वीदेशका विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थल बन्द हुँदा नेपालबाट हुने थुप्रै अन्तरराष्ट्रिय उडान रद्द भएका छन् । नेपालबाट सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हुने हवाई उडान बन्द भएको छ । यी विमानस्थल ट्रान्जिट भएर हुने अन्य उडान समेत प्रभावित भएका छन् ।

उडान रद्दले यात्रुहरु शनिबारदेखि नै विमानस्थलमा अलपत्र परेका छन् ।  आइतबार समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीड लागेको छ । उडान रोकिदा यात्रुहरु अन्यौलमा देखिएका छन् । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6