Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमध्यपूर्वका १६ हजार बढी नेपाली एकैदिन अनलाइन पोर्टलमा

मध्यपूर्वका १६ हजार बढी नेपाली एकैदिन अनलाइन पोर्टलमा


काठमाडौं । मध्यपुर्वमा बढ्दो तनावबीच त्यहाँ रहेका नेपालीहरूको विवरण संकलन सुरु गरिएको अनलाइन दर्ता प्रणाली(portal)मा पहिलो दिन करिब १६ हजारले आफ्नो नाम दर्ता गराएकाे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयले तथ्यांक संकलनसँगै  प्राप्त विवरणका आधारमा सुरक्षा र आवश्यक सहयोग निर्धारण गरिने जानकारी दिएको छ । ट्रान्जिटका क्रममा दुबई, कतार लगायतका मुलुकमा नै १ हजार बढी नेपाली फसेको आँकलन परराष्ट्र मन्त्रालयले गरेको छ ।

युएई, कतार,साउदी लगायतका नेपाली राजदूतावासले नेपाली नागरिकलाई आफ्नो विवरण अनलाइन पोर्टलमा भर्न आह्वान गर्दै आवश्यक साथ सहयोगको प्रतिबद्धता जनाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6