Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनयाँ सरकारसँग सहकार्य गर्ने भारतीय प्रधानमन्त्रीको प्रतिबद्धता 

नयाँ सरकारसँग सहकार्य गर्ने भारतीय प्रधानमन्त्रीको प्रतिबद्धता 

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा दिए बधाई


 

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा दिए बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिनुभएको छ।

सामाजिक सञ्जालमार्फत उहाँले नेपाली नागरिकहरूले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको र यो अवसर लोकतान्त्रिक यात्राको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । छिमेकी र घनिष्ठ मित्र राष्ट्रका रूपमा भारतले नेपालका जनता र नयाँ सरकारसँग शान्ति, प्रगति र समृद्धिका लागि सहकार्य गर्ने  उहाँले बताउनुभएको छ ।

नेपाल- भारत सम्बन्ध र सहकार्य अझ प्रगाढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता भारतीय प्रधानमन्त्री मोदीको रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6