Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalललितपुर – २ का सांसद खरेलले भेटे जेन्जी शहीद महर्जनको परिवार

ललितपुर – २ का सांसद खरेलले भेटे जेन्जी शहीद महर्जनको परिवार


काठमाडौं । ललितपुर—२ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य जगदीश खरेल ललितपुर जिल्लाका जेन्जी शहीद बिनोद महर्जनको परिवारलाई भेट्न दुपाट टोल पुग्नुभएको छ ।

गत भाद्र १९ गते आन्दोलनका क्रममा शहीद हुनुभएका विनोदका ७५ वर्षीय आमा लता माया महर्जन, दिदी बिना महर्जन अवाले, दाई काजी रत्न महर्जन र बहिनीहरू सरिता र बिन्दु महर्जनलाई खरेलले घरमै पुगेर भेटघाट गर्नुभएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात शहीद परिवारलाई भेट्ने योजना अनुसार खरेल महर्जनको निवास पुगेको बताइएको छ । Photo-NPL

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6