Thursday, 15 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ जेन जि अन्दोलन बारेको प्रतिबेदन अध्ययन गर्न आयोग बन्ने

जेन जि अन्दोलन बारेको प्रतिबेदन अध्ययन गर्न आयोग बन्ने

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय 


काठमाडौं । सरकारले कार्की आयोगको प्रतिबेदन अध्ययन  गर्न आयोग बनाउने निर्णय गरेको छ ।

आजको मन्त्रीपरिषद बैठकपछि गृहमन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले फागुन २३–२४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन स्वीकृत गर्दै आयोग बनाउने निर्णय गरेको जानकारी दिनुभएको हो । यस्तै आजको मन्त्रीपरिषद बैठकले गृहमन्त्री ओम प्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय गरेको छ ।

कार्की आयोगको प्रतिबेदनको कार्यान्वयन भने नयाँ सरकार गठन भएपछि मात्रै हुनेछ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-15' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6