Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalअष्ट्रेलियाको स्मार्ट ट्रावलरको नेपालसम्बन्धी यात्रा परामर्श समीक्षा

अष्ट्रेलियाको स्मार्ट ट्रावलरको नेपालसम्बन्धी यात्रा परामर्श समीक्षा

जोखिमको स्तर घट्यो


काठमाडौं । अष्ट्रेलियाको स्मार्ट ट्रावलरले नेपालसम्बन्धी यात्रा परामर्श समीक्षा गर्दै सुरक्षा जोखिमको स्तर घटाएको छ।

१६ मार्च २०२६ मा जारी अपडेटमा सन् २०२५ को नागरिक अशान्तिपछि सुरक्षा अवस्था केही स्थिर बन्दै गएको जनाउँदै नेपालमा यात्रा गर्दा “उच्च सावधानी अपनाउन” सुझाव दिइएको छ। यद्यपि सम्भावित प्रदर्शन, बन्द–हडताल, प्राकृतिक विपद् तथा साना स्तरका घटनाको जोखिम रहन सक्ने भन्दै यात्रुहरूलाई राजनीतिक प्रदर्शनमा सहभागी नहुन, अशान्तिका बेला सरकारी भवन आसपास नजान भनिएको छ ।

स्थानीय सुरक्षा सूचनाहरू पालना गर्न समेत नेपाल भ्रमण गर्ने अष्ट्रेलियन नागरिकलाई आग्रह गरिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6