Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalसांसद बनेपछि अनुष्कालाई मिस वर्ल्डको बधाई

सांसद बनेपछि अनुष्कालाई मिस वर्ल्डको बधाई


काठमाडौं-  मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई हालै संघीय संसद सदस्य भएपछी मिस वर्ल्ड परिवारले आफ्नो आधिकारिक पेजमार्फत बधाई दिएको छ।

अनुष्काले २०१९ मा लन्डनमा भएको ६९औँ मिस वर्ल्ड प्रतियोगितामा प्रतिनिधित्व गर्दै ब्यूटी विथ अ पर्पज पुरस्कार र मल्टिमिडिया च्यालेन्ज जित्नु भएको थियो। उहाँ सामाजिक र व्यवसायिक क्षेत्रमा पनि सक्रिय रहँदै आउनु भएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6