Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalउपसभापति शर्माको अध्यक्षतामा कांग्रेस केन्द्रीय बैठक, गगन थापा अनुपस्थित

उपसभापति शर्माको अध्यक्षतामा कांग्रेस केन्द्रीय बैठक, गगन थापा अनुपस्थित


काठमाडौं- ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक उपसभापति विश्वप्रकाश शर्मा को अध्यक्षतामा सुरु भएको छ।

सभापति गगन थापाले राजीनामा दिएको कारण बैठकमा मुख्य रूपमा सभापतिको राजीनामा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको समीक्षा छलफल भएको छ। पार्टी महामन्त्री गुरुराज घिमिरे का अनुसार बैठक आज वा भोलि सक्ने सम्भावना छ र निर्णयपछि आगामी महाधिवेशनको मिति घोषणा गरिनेछ। गगन थापा उपस्थित नभए पनि उहाँको प्रस्ताव उपसभापति शर्मा अघि बढाइरहनु भएको छ।  Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6