Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली बजारमा सुनको मूल्य एक सातामा ३४ हजारले घट्यो

नेपाली बजारमा सुनको मूल्य एक सातामा ३४ हजारले घट्यो


काठमाडौं – नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागिरहेको छ । चैत महिनाको पहिलो दिन १ गते छापावाला सुन प्रतितोला ३,०९,४०० मा कारोबार भएकोमा चैत ९ गते सोमबारसम्म आइपुग्दा प्रतितोला सुनको मुल्य २,७५,५०० मा झरेको छ ।

यो तथ्यांकले एक सातामै एकतोला सुनमा ३४ हजार रुपैयाँ घटेको देखाउछ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उतार-चढाव आउनु, विदेशी मुद्राको दबाब, स्थानीय माग–आपूर्तिका कारण समेत मूल्यमा तीव्र गिरावट आएकोजानकारी दिएको छ । सुनको मूल्यमा दैनिक गिरावट आउदा लगानीकर्ता सतर्क रहनुपर्ने समय आएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6