Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalओली पक्राउको विरोधमा सडकमा एमाले

ओली पक्राउको विरोधमा सडकमा एमाले

प्रतिशोधको राजनीति नगर्न एमाले, कांग्रेस नेताको सुझाव 


काठमाडौं । पूर्व  प्रधानमन्त्री एवमएमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन सुरू भएको छ ।

काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरूले सडक प्रदर्शन गरिरहेका छन् । उनीहरूले प्रतिशोधको राजनीति रोक्न, राष्ट्रिय एकता कायम गर्न माग गरेका छन् । ललितपुरको च्यासलमा सचिवालय बैठक बसेर पछिल्लो राजनीतिक घटनाक्रम बारे धारणा बनाउदैछ ।

एमाले सचिव महेश बस्नेत, कांग्रेस नेता नैनसिंह महर लगायतले प्रतिशोधले देश द्वन्द्वमा फस्ने भन्दै सचेत गराउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6