Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalभोलीको संसद बैठकका दलका शिर्ष नेताले सम्बोधन गर्ने

भोलीको संसद बैठकका दलका शिर्ष नेताले सम्बोधन गर्ने

२२ गते सभामुखको निर्वाचन गर्नेगरि तयारी


काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन २२ गते गर्ने तय भएको छ । संघीय संसद सचिवालयमा आज बसेको सर्वदलीय बैठकमा २२ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव भएको हो ।

प्रतिनिधि सभाको पहिलो बैठकमा निर्वाचनसम्बन्धी प्रस्ताव दर्ता हुने, २० गते मनोनयन हुने र २२ गते निर्वाचन गर्नेबारे छलफल भएको हो । झण्डै दुई तिहाई सिट जितेको रास्वपाले उपाध्यक्ष डीपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ। यस्तै संसद सचिवालयका महासचिवको पहलमा भएको सर्वदलीय बैठकमा भोलिको पहिलो संसद बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको समेत बताइएको छ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6