Tuesday, 21 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalहोल्डिङ सेन्टरका सुकुमवासीद्वारा ५ बुँदे माग, स्थायी समाधानको आग्रह

होल्डिङ सेन्टरका सुकुमवासीद्वारा ५ बुँदे माग, स्थायी समाधानको आग्रह


काठमाडौँ / होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूले सरकारसमक्ष ५ बुँदे सरोकार पत्र पेश गर्दै स्थायी व्यवस्थापनको माग गरेका छन्। ६० दिनभित्र स्थायी समाधान दिने प्रतिबद्धता पूरा नगरी २५ हजार रुपैयाँ लिएर पाँच दिनभित्र सेन्टर छोड्न दबाब दिइएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्।

सुकुमवासीहरूले स्थायी बसोबासको विकल्प नदिइए आफूहरू पुरानै बस्तीमा फर्केर बस्न बाध्य हुने चेतावनी दिएका छन्। साथै, लगत संकलन, पहिचान प्रमाणीकरण र स्थायी व्यवस्थापन नभएसम्म आवश्यक सेवा–सुविधा सुनिश्चित गर्न पनि सरकारसँग माग गरेका छन्।


ट्याग : #holding center, #sukmbasi
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-21' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6