विदेशमा बस्ने नेपालीले बैंक खाता खोल्न नपाउने हो?
विदेशमा बस्ने नेपालीले एनआईडीकै कारण नेपालमा बैंक खाता खोल्न नपाउने कुरा चर्चामा आएको छ।
राष्ट्र बैंकको नयाँ व्यवस्था लागू भएपछि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य बन्दा हजारौं गैरआवासीय नेपाली प्रभावित भएको गुनासो समेत बढेको छ।
सत्य के हो? नयाँ व्यवस्था कसलाई लागू हुन्छ र विदेशमा रहेका नेपालीका लागि विकल्प के छन् भनेर हामीले राष्ट्र बैंकसँग सोधेका छौं।
पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्-
ट्याग : ##bankaccount, #nepali, #Nepaltube, #NID














तपाईको प्रतिक्रिया