Tuesday, 8 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsरोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुई घाइते

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुई घाइते


रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

घटना आइतबार बिहान करिब ३:३० बजे रोमानियाको बकाउ क्षेत्रमा भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) रोमानियाका अनुसार चार जना नेपाली बजारतर्फ जाँदै गर्दा छोटो बाटो अपनाएर रेलमार्ग पार गर्ने क्रममा रेलले ठक्कर दिएको थियो।

हाल रोमानियामा रोजगारीका सिलसिलामा करिब ५० देखि ६० हजार नेपाली बसोबास गरिरहेको अनुमान गरिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-08' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6